शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ

दाङ । बाँकेका एक व्यक्ति दाङको अमिलियाबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ वर्षीय महिन अन्सारी...