एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
शुक्रबार, १४ वैशाख २०८१, १५ : २८
बुटवल । नेकपा एमाले कपिलवस्तुको १० औ जिल्ला अधिवेशन यही वैशाख २६ गते हुने भएको छ । एमाले कपिलवस्तुले वैशाख २९ गतेका लागि तय भएको अधिवेशनको मिति हेरफेर गरेको हो ।
एमाले कपिलवस्तुका अध्यक्ष डम्मेर शर्माले अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । उनले अध्यक्ष ओलीको समय मिलाएर वैशाख २६ गते सारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
-
पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण