आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक शेर्माको निधन

दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित...