शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २३ वैशाख २०८१, ०५ : ५१
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १८ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ टढ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.18 133.78
EUR  (European Euro) 1 143.14 143.79
GBP  (UK Pound Sterling) 1 167.21 167.97
CHF  (Swiss Franc) 1 146.85 147.51
AUD  (Australian Dollar) 1 87.66 88.05
CAD  (Canadian Dollar) 1 97.47 97.91
SGD  (Singapore Dollar) 1 98.51 98.95
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.51 35.67
QAR  (Qatari Riyal) 1 36.53 36.69
THB  (Thai Baht) 1 3.62 3.64
AED  (UAE Dirham) 1 36.26 36.42
MYR  (Malaysian Ringgit) 1 28.10 28.22
KRW  (South Korean Won) 100 9.80 9.85
SEK  (Swedish Kroner) 1 12.30 12.35
DKK  (Danish Kroner) 1 19.19 19.28
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 433.08 435.03
BHD  (Bahrain Dinar) 1 353.19 354.78

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप