शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख नेपाल भ्रमणमा

काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स  (रअ) का प्रमुख  सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट रातोपाटीलाई प्राप्त भएको छ । ...