शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित  ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख...