शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ओली समूहले सूर्य चिन्ह र पार्टीको आधिकारिता नपाउने भएपछि सहसचिवको सरुवा गरेको खुलासा

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि...