आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कबड्डी संघको अध्यक्षमा तुलसी थापा

काठमाडौँ । अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसी थापा निर्वाचित भएकी छन् । संघको बुधबार सम्पन्न अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । थापा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमकी धर्मपत्नी हुन् ।...