आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुरातत्व विभागप्रति विद्यासुन्दरको आक्रोसः विभागले व्यापार गरेर पैसा कमाउने होइन

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भएका छन् ।आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको...