मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट १ करोड ५० लाखको नक्कली कस्मेटिक जफत

काठमाडौं । महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले गैह्रकानूनी रुपमा उत्पादन गरिएको कस्मेटिक सामग्री जफत गरेको छ । काठमाडौं महानगरपालिकास्थित कलंकी, मखन गल्ली र चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा गैह्रकानूनी रुपमा...