बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानको प्रदर्शन अघि इस्लामाबाद प्रवेशमा अवरोध

पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना...