शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।  राष्ट्रियसभाको रिक्त स्थानमा यही...