बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल आयोजनाहरुको कपी पेष्ट दस्तावेज : काँग्रेस

प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएका आयोजनाहरुको कपी पेष्टको दस्ताबेज भएको टिप्पणी गरेको छ । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सो टिप्पणी गरेका हुन्...