मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री

नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले...