आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी  निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका थिए  । निर्वाचन समितिका अनुसार...