सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्ध जारी रहे विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने

केवल पश्चिमी प्रतिबन्धमात्रै होइन, युक्रेनमा रुसी हमलाले आपूर्ति शृङ्खलामा आएको समस्याले पनि बजारमा विभिन्न बस्तुको मूल्य बढेको छ । युक्रेनमा रुसको हमलापछि उक्त क्षेत्रको धातु र अन्नको आपूर्तिमा पनि रोकावट...