आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगामी तीन दिन तापक्रम बढ्ने

नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा...