सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह  र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्...