शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी सम्भव भयो प्रचण्ड–बाबुरामको पुनर्मिलन ?

साउन २० गते शुक्रबार नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको मोबाइलमा ‘नो कलर आईडी’ नम्बरबाट फोन आउँछ । त्यो फोन थियो– नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन...