आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज ​क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो...