आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार

प्रहरी निरीक्षक आधारभूत तालिमका उत्कृष्ट कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ । तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी लिम्बुलाई गृहमन्त्री बालकृष्ण खाँणले आइतबार कुलानन्द स्मृति पुरस्कार  प्रदान गरेका हुन्...