आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान रुविनाले फेयर ब्रेक खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल खेल्ने भएकी छन् । नेपाली टोलीकी मुख्य खेलाडीको रुपमा रहेकी रुविनाले हङकङमा हुने टी–ट्वान्टी लिग खेल्ने...