शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने तादी गाउँपालिकाको प्रतिवद्धता

नुवाकोट । नुवाकोट जिल्ला, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले गाउँपालिकाभित्र बीमा शुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । माघ ११ गते पालिकाको खरानीटारमा भएको बीमा सम्बन्धि अन्तरक्रियामा बोल्दै तामाङले...