आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड : अकल्याण्डमा भीषण वर्षा र बाढीपछि आपतकाल घोषणा

अकल्याण्ड । मुसलधारे वर्षाका कारण आएको बाढीपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा आपतकाल घोषणा गरिएको छ । यसअघि शुक्रबार अकल्याण्डमा भीषण वर्षा भएको थियो, जसका कारण मानिसहरु विस्थापित हुन बाध्य...