आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति जरदारीमाथि ‘आधारहीन’ आरोप लगाइएको सरिफको दावी

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली जरदारीविरुद्ध पूर्वे ‘आधारहीन’ आरोप लगाइएको दावी प्रधानमन्त्री शहवाज सरिफले गरेका छन् । पूर्व राष्ट्रपति जरदारीविरुद्ध पूर्व प्रधानमन्त्रीसमेत रहेका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान...