शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब वित्तीय स्रोत आवश्यक : निर्देशक सापकोटा

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन् । सोमवार पत्रकार सम्मेलनलाई सम्बोधन...