सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम फेला

बैंकक । थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको...