भारतमा पहिलो पटक भेटियो लिथियमको भण्डार
शुक्रबार, २७ माघ २०७९, ११ : ५४
भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५.९ मिलियन टन लिथियमको भण्डार फेला परेको जनाएको छ ।
लिथियम फलामको मात्रा शून्य भएको धातु हो जुन इभी ब्याट्री बनाउन प्रयोग गरिन्छ । भारतले लामो समयदेखि घरेलु स्तरमा यसको आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेको थियो ।
समाचार एजेन्सी एएनआईले आफ्नो रिपोर्टमा रियासी जिल्लाको सलाल–हाइमाना इलाकामा यो भण्डार भेटिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण