आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा पहिलो पटक भेटियो लिथियमको भण्डार

भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा...