बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान

भक्तपुर । ‘समानताका लागि आवाज भक्तपुर’ ले २५ औँ वर्ष प्रवेशको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ । संस्थाको रजत जयन्तीका अवसरमा आज...