आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी अध्यक्षलाई कुटपिट गर्ने इन्सपेक्टरलाई बर्खास्ती गर्न जसपाको माग

काठमाडौँ । पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न जनता समाजवादी नेपालले माग गरेको छ । जनताको काम लिएर...