राजेशपायलले मस्कटमा गुन्जाए दर्जन गीत
आइतबार, ०६ जेठ २०८१, १३ : ०९
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक ‘राई इज किङ’ ले ओमनको मस्कटमा साङ्गीतिक धमाका मच्चाएका छन् । नेपाल किरात समाज, मस्कटले पहिलो पटक आयोजना गरेको साङ्गीतिक कार्यक्रममा राई अतिथि कलाकारको रूपमा सहभागी थिए ।
कार्यक्रममा राईले आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जन बढी गीत गाएका थिए । हजारौँ दर्शकले भरिपूर्ण मनोरञ्जन लिँदै साङ्गीतिक माहौलमा झुमेका थिए । करिब तीन घण्टा राईले स्टेजमा बिताएका थिए ।
कार्यक्रममा एनआरएनए मस्कटका पूर्व अध्यक्ष डिबी क्षेत्री र कुसलत राई, नेपाली राजदूत दोर्ण अर्याल लगायत सहभागी थिए ।
गायक राई अधिकांश समय विदेशका कार्यक्रममा व्यस्त हुने मानिस हुन् । उनको थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण