बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्रको आयोजना नेपालमा पहिलोपटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आयोजना गरिएको छ । बिहिबार चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टाईले उद्घाटन गरेको कन्फरेन्स शनिबारसम्म  चल्नेछ ।  कार्यक्रममा बोल्दै...