मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘सकम्बरी’ मोडल कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार  इन्गेजमेन्ट गरेकी हुन् । चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त...