बलात्कार आरोपमा दाङबाट युवक पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २२ : १८
काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले दाङबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ जङग्रहवा घर भएका २० वर्षीय धर्मेन्द्र यादव छन् ।
आरोपीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितले उनीविरुद्ध वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण