आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव–‘भारतीय संसद्को नक्साबाट लुम्बिनी  हटाउन भन्नुहोला’

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारस्थित पूर्वाधार विकास समितिको...