शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि पत्रकार यादव सम्मानित

काठमाडौँ । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डले गोरखापत्रका कृषि पत्रकार सुरेशकुमार यादवलाई सम्मान गरेको छ ।  बोर्डले विहिवार एक कार्यक्रमको आयोजना गरी सो सम्मान प्रदान गरेको हो...