कृषि पत्रकार यादव सम्मानित
बिहीबार, १८ जेठ २०८०, २३ : २४

काठमाडौँ । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डले गोरखापत्रका कृषि पत्रकार सुरेशकुमार यादवलाई सम्मान गरेको छ । बोर्डले विहिवार एक कार्यक्रमको आयोजना गरी सो सम्मान प्रदान गरेको हो । गोरखापत्रका सह सम्पादक यादव लामो समयदेखि कृषि क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
उनी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालको हातबाट सम्मानित भएका हुन् । ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी २३ औं विश्व दूध दिवस मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु