आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय रग्बी सेभेन्स शनिवारबाट हुने

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा शुक्रबार आयोजक नेपाल रग्बी संघले...