चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
सोमबार, २९ वैशाख २०८२, २२ : ०९
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने चोरमाराको गिरूवारी खाेला पुल भाँसिएको छ ।
सोमबार पुल भाँसिएपछि दुवैतर्फको सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी निरीक्षक सुदीप भण्डारीले रातोपाटीलाई बताए ।
पुल भाँसिएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । पुलमा सवारी साधन होल्ड हुँदा लोडका कारण गिरुवारी खोलाको बिच भाग भाँसिएको (दविएको) प्रहरी निरीक्षक भण्डारीले बताए । उनका अनुसार बैकल्पिक सडक मार्गको प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण