बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

गेटा अस्पतालले माग्यो जनशक्ति

सोमबार, २९ वैशाख २०८२, ०८ : २७
सोमबार, २९ वैशाख २०८२

कैलाली । कैलालीको गेटा अस्पतालले सञ्चालनका लागि १३ जना आवश्यक जनशक्ति माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै जनशक्ति नपुगेपछि जनशक्ति माग गरेको हो।

अस्पतालले जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टल सर्जन, अर्थोपेडिक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप