सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आराधना गरी मनाइयो बुद्ध जयन्ती

काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । ...