मस्को। रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गरेका छन्। संयुक्त सुरक्षा बल समूहको एक अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकमा बोल्दै...