आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ युनिभर्सिटीको कुसोम एन्नुअल फेस्टिभल एक महिनासम्म मनाइँदै

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को वार्षिक कार्यक्रम कुसोम एन्नुअल फेस्टिबल सुरू भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको उक्त फेस्टिभलको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन...