बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँका विद्यालयको छात्रवृत्ति छनोट परीक्षा महानगरपालिका आफैले गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक...