बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरमा शिक्षा : उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि

महेन्द्रनगर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी...