शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अझै खुलेन हेटौँडा–काठमाडौँ जोड्ने दुई मार्ग

मकवानपुर । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने दुई मार्ग अझै बन्द छन् । शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी  कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ अवरुद्ध भएको...