शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्ससँग बराबरीमा रोकियो नेपाल

काठमाडौं– नेपाल तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा सुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग...