आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

दैलेखमा सर्पले टोकेर किशोरीको मृत्यु

दैलेख। सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्। आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई...