मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।  माध्यमिक...